बेनीको मंगलाघाटका दुई युवा लागूऔषध सहित पक्राउ

विकल्प न्यूज/बेनी माघ ७ गते । बेनी नगरपालिका ७ मंगलाघाटका दुई युवा लागूऔषध सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मगलाघाट बस्ने वर्ष २५ का मनोज खत्री र वर्ष २२ का आशिष खत्री रहेको प्रहरीले जनाएको छ । उनीहरुले लागूऔषधको बेचविखन … Continue reading बेनीको मंगलाघाटका दुई युवा लागूऔषध सहित पक्राउ